योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो
khabarhub.com · Fri Aug 14 03:54:52 GMT 2026

काठमाडौं – नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र प्रमुख नेताहरूको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत पुराना दलको कमजोरीलाई रास्वपाले आफ्नो राजनीतिक उदयको प्रमुख आधार बनाएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)