बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो
nepalnews.com · Fri Aug 14 03:54:13 GMT 2026
बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ।
बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)