रोल्पाको सुनछहरीमा पनि पहिरो, दुई घर पुरियो
onlinekhabar.com · Fri Aug 14 03:52:44 GMT 2026

२९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा पनि पहिरोले दुई घर पुरिएका छन् ।
सुनछहरी गाउँपालिका-२ को बेग्लाबेग्लै दुई स्थानमा पहिरो जाँदा दुई घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)