घट्दो अनुदान, बढ्दो ऋण
ekantipur.com · Fri Aug 14 01:31:41 GMT 2026

घट्दो अनुदान, बढ्दो ऋण
नेपालले आयोजना छनोट, पूर्वतयारी, सार्वजनिक लगानी व्यवस्थापन र उत्पादनशील क्षेत्रमा ऋण परिचालनलाई अहिले नै प्राथमिकता दिन सकेन भने ऋण आफैं विकासको साधन नभई पासोमा रूपान्तरण हुनेछ । त्यस अवस्थामा भविष्यका पुस्ताले नयाँ विद्यालय, उद्योग वा अस्पताल निर्माण गर्नुभन्दा पहिले पुराना अनुत्पादक ऋणको साँवा–ब्याज तिर्न आफ्नो पसिना बगाउनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)