अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ ।
निगमले बिहीबार एक सूचना जारी होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)