खाँदबारीमा परिचय खुल्ने कागजातसहित एलपी ग्यास वितरण
ekantipur.com · Fri Aug 14 04:01:02 GMT 2026

खाँदबारीमा परिचय खुल्ने कागजातसहित एलपी ग्यास वितरण
ग्यास लिन उपभोक्ताहरू बिहानैदेखि खाँदबारीको सुरूदेखि नै लामबद्ध भएका थिए। जिल्लाका सातवटै डिलरमार्फत ग्यास वितरणको व्यवस्था मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)