नुवाकोटको ककनीमा ढलेको बिजुलीको पोलबाट करेन्ट लागेर एक जनाको मृत्यु
ukeraa.com

नुवाकोट : ककनी गाउँपालिकामा वर्षाका कारण सडकमा ढलेको बिजुलीको पोलबाट करेन्ट लाग्दा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ककनी गाउँपालिका-१, जलकिनी निवासी करिब ४८ वर्षीय आइतराम बलामी रहेका छन्। प्रहरीका अनुसार सोमबार साँझ करिब साढे ६ बजे बलामी आफ्नो घरबाट खेतबारीतर्फ जाँदै थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)