वैशाखयता ४६०८ विपद्का घटना, २१५ जनाको मृत्यु
onlinekhabar.com · Fri Aug 14 04:07:11 GMT 2026

२९ साउन, काठमाडौं । वैशाखयता विपद्का घटनामा परेर २१५ जनाको मृत्यु भएको छ ।
वैशाख १ गतेदेखि २८ गतेसम्मको तथ्यांक अनुसार यो अवधिमा ४६०८ घटना भएका छन् । जसमा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)