तेस्रो सिजनको एनपीएलका लागि टेलिभिजन प्रसारण अधिकारसहितलाई बोलपत्र आह्वान
clickmandu.com · Fri Aug 14 04:27:51 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा आयोजना हुने तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विभिन्न व्यावसायिक अधिकारहरू बिक्री गर्न बोलपत्र आह्वान गरेको छ ।
सन् २०२६ अगस्ट १४ मा सार्वजनिक सूचना जारी गर्दै क्यानले प्रतियोगिताको विश्वव्यापी ओटीटी स्ट्रिमिङ (भारतबाहेक), विशेष टिकटिङ अधिकार र नेपालभित्रका लागि लिनियर टेलिभिजन प्रसारण अधिकार बिक्रीका लागि इच्छुक र योग्य कम्पनीहरूबाट सिलबन्दी प्रस्ताव माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)