निजामती विधेयकमा सरकारको ‘गुपचुप’ खेल
nepalnews.com · Fri Aug 14 04:15:42 GMT 2026

गत वैशाखमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘संघीय निजामती सेवा ऐन २०८३’ विधेयक सार्वजनिक गर्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएपछि सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा नयाँ विधेयक ल्याएको थियो।
११ वैशाख २०८३ मा मन्त्रालयको आधिकारिक बेवसाइटमै प्रकाशित उक्त विधेयकमा सचिव चन्द्रकला पौडेल र मन्त्री प्रतिभा रावलले हस्ताक्षर गरेका थिए। उक्त विधेयक सार्वजनिक रूपमा छलफल नगरी सार्वजनिक गरिए पनि प्रावधानमा कर्मचारीले विरोध गरेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)