तस्वीरमा हेर्नुहोस् बाजुरामा बाढी-पहिरो
nepalviews.com · Fri Aug 14 04:35:32 GMT 2026

बाजुरा । बाजुरामा अविरल वर्षापछि आएको बाढी पहिरोले व्यापक क्षति पुर्याएको छ । त्रिवेणी नगरपालिका ९ बस्ने कर्णबहादुर थापाकी छोरी अन्दाजी २० वर्षीय प्रतीक्षा थापा पहिरोमा बेपत्ता भएकी छन् ।
सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षका धर्म थापा र धौली देवी रावल घाइते छन् । बिहीबार रातिदेखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)