मन्दिरको जग्गा हडप्न नक्कली जग्गाधनी खडा, तत्कालीन गाविस अध्यक्ष, पुजारीविरुद्ध मुद्दा
bishowkhabar.com · Fri Aug 14 04:43:15 GMT 2026

धरान– धरानस्थित नरसिंह भगवान्को मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा हडप्न सरकारी कागजात किर्ते गरी नक्कली जग्गाधनी खडा गरिएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा साविक भादगाउँ र सिंगिया गाविसका झुट्टा सर्जमिन मुचुल्का तथा नाता प्रमाणित कागजातका आधारमा सो जग्गा व्यक्तिको नाममा पारिएको खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)