खोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी
setopati.com · Fri Aug 14 04:43:00 GMT 2026

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित एक युवकलाई बगाएको छ।
मोटरसाइकलमा सवार अर्का युवक भने सकुसल छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)