उडानकै क्रममा जब जहाज चार सेकेन्ड 'नियन्त्रणविहीन' बन्यो...
nagariknews.nagariknetwork.com · Fri Aug 14 04:49:40 GMT 2026

थाइल्यान्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको एयरबस ए-३२० नियो विमान उडानकै क्रममा गम्भीर प्राविधिक संकटमा परेको खुलेको छ।
ब्ल्याक बक्सको प्रारम्भिक अध्ययनबाट फुकेटबाट नयाँ दिल्ली उडेको उक्त विमान ३०० फिट तल खस्दा चार सेकेन्डसम्म पूर्ण रूपमा नियन्त्रण बाहिर गएको देखिएको छ। ती चार सेकेन्डको अवधिमा विमानका पखेटा र पुच्छरका मुख्य भागहरूले पाइलटको कुनै पनि आदेश मानेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)