बाजुरामा पहिरोपछि बेपत्ता युवतीको शव फेला
setopati.com · Fri Aug 14 04:53:10 GMT 2026

बाजुरामा मध्यराति झरेको पहिरोले घर पुर्दा बेपत्ता युवतीको शव फेला परेको छ।
जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा झरेको पहिरोले घर पुर्दा बेपत्ता २० वर्षीया प्रतिक्षा थापाको शव बिहान पौने १० बजेतिर फेला परेको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)