पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ पहिलो नम्बरमा
nepallive.com · Fri Aug 14 04:58:22 GMT 2026

काठमाडौं – पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतको प्राथमिकतामा परेको छ।
सर्वोच्चको दैनिक पेसी सूचीमा न्यायाधीश बालकृष्ण ढकालको इजलासमा यो मुद्दा पहिलो नम्बरमा राखिएको छ। सुनुवाइ सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)