भेरी नदीमा गाडीसँगै बेपत्ता भएका अहिलेसम्म भेटिएनन,गोताखोर टोलीद्वारा तेस्रो दिन पनि खोजी जारी
ekantipur.com · Fri Aug 14 04:59:49 GMT 2026

भेरी नदीमा गाडीसँगै बेपत्ता भएका अहिलेसम्म भेटिएनन,गोताखोर टोलीद्वारा तेस्रो दिन पनि खोजी जारी
नेपाल प्रहरी, सेना र सशस्त्रको गोताखोर टोलीले नदी आसपासका क्षेत्र र पानी भित्र पसेर खोज्दा पनि गाडीसँगै बेपत्ता भएका दुईजना अहिलेसम्म भेटिन नसकेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)