क्यान्सरको प्रारम्भिक पहिचानमा कुकुरको सुँघ्ने क्षमता र एआई प्रयोग गर्दै भारतीय स्टार्टअप
techpana.com · Fri Aug 14 04:57:37 GMT 2026

काठमाडौं । दक्षिण भारतको बेंगलुरु बाहिर दुई एकड क्षेत्रफलमा फैलिएको एउटा फार्ममा बिली, जेसी र बानु आफ्नो सुरक्षा पोसाक लगाउँछन्, नमुनाहरूले भरिएको प्रयोगशालामा प्रवेश गर्छन् र क्यान्सरका प्रारम्भिक सङ्केत पत्ता लगाउने काममा खटिन्छन् ।
यस कामका लागि उनीहरूको सबैभन्दा महत्वपूर्ण परीक्षण उपकरण भनेको आफ्नो नाक हो । बिली, जेसी र बानु ‘डग्नोसिस’ नामक स्टार्टअपले तालिम दिइरहेका बीगल, ल्याब्रडोर, डच शेफर्डलगायत विभिन्न जातका कुकुरहरूको टोलीका सदस्य हुन् । उनीहरूलाई मानिसको श्वासमा रहेको क्यान्सरका सूक्ष्म सङ्केत सुँघेर पत्ता लगाउन तालिम दिइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)