अमेरिकी उपराष्ट्रपतिले बताए इरानसँगको युद्धका लक्ष्य, ती के हुन् ?
barnanmedia.com · Fri Aug 14 04:55:25 GMT 2026

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग महिनौँदेखि जारी युद्धमा अमेरिकाका मुख्य दुई लक्ष्य रहेको बताएका छन् ।
‘फक्स न्युज’का प्रस्तोता विल केनसँग कुरा गर्दै उनले अमेरिकाको पहिलो लक्ष्य हर्मुज जलमार्ग लामो समयदेखि बन्द रहेका कारण प्रभावित विश्व अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउनु र दोस्रो लक्ष्य इरानलाई परमाणु हतियार बनाउनबाट रोक्नु रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)