अमेरिकी सांसदले मागे रक्षामन्त्रीसँग जवाफ
baahrakhari.com · Fri Aug 14 04:58:49 GMT 2026

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाका सांसदहरूले युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’मा काम गरिरहेका अमेरिकी सैनिकको अवस्थाबारे रक्षा मन्त्री पिट हेगसेथसँग जवाफ मागेका छन् ।
होर्मुज जलमार्ग वरपर समुद्री सुरक्षा तथा नाकाबन्दी अभियान सञ्चालन गरिरहेको युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’मा काम गरिरहेका अमेरिकी सैनिकको अवस्थाबारे अमेरिकी रक्षा मन्त्री र कार्यवाहक नौसेना सचिव हङ काओसँग सांसदहरूले जवाफ मागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)