बेपत्ता २० वर्षीया प्रतीक्षा थापा मृत फेला
kalakarmi.com · Fri Aug 14 05:01:15 GMT 2026

बाजुरा- बाजुरामा पहिरोमा परि बेपत्ता भएकी प्रतीक्षा थापा मृत भेटिएकी छन् । पहिरोमा परेर बेपत्ता भएकी २० वर्षीय प्रतीक्षा थापाको खोजतलास गर्ने क्रममा मृत भेटिएकी हुन् ।
पहिराले पुरिएको अवस्थामा उनको शव भेटिएपछि गाउँ शोकाकुल बनेको छ । अविरल वर्षाले गर्दा बाजुराको त्रिवेणी नगरपालिका ताम्सुमा घर माथिबाट पहिरो गएको थियो । पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी रावल र अन्दाजी ४० वर्षका धर्म थापा घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)