हिमालयन डिस्टिलरीको नाफा बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्यो, पोर्टफोलियो विस्तार बन्यो उपयोगी
clickmandu.com · Fri Aug 14 05:02:02 GMT 2026

काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८२/८३ को उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा खुद नाफा र व्यापारमा उल्लेख्य सुधार देखिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३मा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २८.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ९४ करोड १४ लाख ४६ हजार ४८७ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)