जाजरकोटमा बाढीले घर र पुल बगायो, बाजुराको पहिरोमा १ जना बेपत्ता
nepalpress.com · Fri Aug 14 05:02:18 GMT 2026

काठमाडौं । जाजरकोटमा बाढीले घर र पुल बाएको छ । जिल्लाको नलगाड नगरपालिका १० मा तासुघाट खोलाले ४ वटा घर, १ वटा खाजा पसल र १ झोलुङ्गे पुल बगाएको हो
यस्तै भेरी करिडोर अन्तरगत जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन विपद् व्यवस्थापन बेस दल्ली जाजरकोटबाट र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानतर्फ खटिगएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)