जापानमा अहिलेसम्मकै भीषण वर्षाका कारण चार जनाको मृत्यु : हजारौँ यात्रु विमानस्थलमै अलपत्र र २३ हजार घरमा बिजुली ठप्प
ukeraa.com
केहि सेकेन्ड अघि
टोकियो : जापानको राजधानी टोकियो नजिकै रहेको चिबा जिल्लामा परेको अहिलेसम्मकै भीषण वर्षाका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)