चार महिनामा ४६०८ विपद्का घटना, २१५ जनाको मृत्यु
kendrabindu.com · Fri Aug 14 05:10:13 GMT 2026

काठमाडौं । वैशाखयता विपद्का घटनामा परेर २१५ जनाको मृत्यु भएको छ । वैशाख १ गतेदेखि २८ गतेसम्मको तथ्यांक अनुसार यो अवधिमा ४६०८ घटना भएका छन् । जसमा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार घटनामा १४२२ जना बेपत्ता भएका छन् भने ५६३८ परिवार प्रभावित भएका छन् । यो अवधिमा सबैभन्दा धेरै घटना आगलागीका भएका छन् । १०९० आगलागीका घटना हुँदा २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)