जाजरकोटको तासुघाटमा बाढी : ५ घर बगायो, सडक अवरुद्ध
onlinekhabar.com · Fri Aug 14 05:05:47 GMT 2026

२९ साउन , काठमाडौं । जाजरकोटमा अविरल वर्षापछि तासुघाट खोलामा आएको बाढीले सडक तथा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।
बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ भने नलगाड नगरपालिका–१० रोलीमा झोलुङ्गे पुलका साथै केही घर तथा टहरा बगाएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)