गभर्नर ह्विस्की र नेप्से बुल्स उत्पादन गर्ने सागर डिस्टिलरी ५ करोड ७२ लाख घाटामा
clickmandu.com · Fri Aug 14 05:11:40 GMT 2026

काठमाडौं । सागर डिष्टिलरीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । नेप्से बुल्स र गभर्नर ह्विस्की उत्पादन गर्ने यो कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १४५.४८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १९ करोड ४० लाख रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)