पत्रकार किशोर श्रेेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
setopati.com · Fri Aug 14 05:14:34 GMT 2026

पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते (सोमबार) अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)