सेलेना गोमेज र उनको मेन्टल हेल्थ स्टार्टअपमाथि धोकाधडीको मुद्दा
ratopati.com · Fri Aug 14 05:17:31 GMT 2026

लस एञ्जलस । अमेरिकी गायिका तथा गीतकार सेलेना गोमेज र उनको मेन्टल हेल्थ स्टार्टअप कम्पनी ‘वन्डरमाइन्ड’ माथि लगानीकर्ताहरूले मुद्दा दायर गरेका छन्।
स्टार्टअपले हासिल गरेको सफलता र त्यसमा गोमेजको संलग्नताबारे आफूहरूलाई भ्रमित पारिएको दाबी गर्दै कयौँ लगानीकर्ताले बिहीबार मुद्दा दायर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)