इजरेल अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँका प्यालेस्टिनी परिवारलाई 'घर छाड्न आदेश'
bbc.com · Fri Aug 14 05:17:48 GMT 2026

अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा बस्ती बसा पुगेका इजरेलीहरूलाई हटाउन गरिएको एउटा सैन्य अभियानका क्रममा इजरेलले त्यहाँ बसोबास गर्ने झन्डै एक दर्जन परिवारलाई पनि घर छोड्न आदेश दिएको खुलेको छ।
इजरेली बस्ती बसाउनेहरूले उक्त स्थानमा तीनवटा घरका मानिसहरूलाई आइतवारदेखि घेराबन्दी गर्नुका साथै विद्युत् र पानीको आपूर्ति बन्द गरिदिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)