‘लज्जावती’ सोलो रिलिज, हलमा ‘गौथली’ र विदेशी फिल्मको पनि चुनौती
ratopati.com · Fri Aug 14 05:15:04 GMT 2026

काठमाडौँ । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट नेपाली फिल्म ‘लज्जावती’ देशभर एकसाथ प्रदर्शनमा आएको छ।
यो साता प्रदर्शनमा आउने एकमात्र नेपाली फिल्म बने पनि यसले देशभरका सिनेमाघरमा एकल अधिकार भने पाउन सकेको छैन। यसअघि नै प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौथली’ र केही विदेशी फिल्मले धेरै सिनेमाघर ओगटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)