एकैदिन तोलामा ४६ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Fri Aug 14 05:19:48 GMT 2026

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ।
बिहीबार तोलामा पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)