श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण : युवा संघ
janaaastha.com

नेकपा एमालेनिकट भातृ संगठन राष्ट्रिय युवा संघले आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको पक्राउविरुद्ध गम्भीर ध्यानाकर्षण जनाएको छ । समाचार सम्प्रेषणकै कारण पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण र लोकतान्त्रिक मूल्यमान्यतामाथिको हस्तक्षेप भएको संघको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)