होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : १२ बुँदे माग अघि सार्दै छानबिनको माग
ratopati.com · Fri Aug 14 05:24:37 GMT 2026

काठमाडौँ । वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा दुसादको मृत्युको घटनाप्रति परिवार तथा अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।
उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग र सम्बन्धित सरकारी निकायलाई सम्बोधन गर्दै सरकारसमक्ष १२ बुँदे मागपत्र बुझाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)