दुई महिनामै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं
nepalpress.com · Fri Aug 14 05:23:11 GMT 2026

काठमाडौं । नयाँ पार्टी निर्माणका लागि एक ठाउँमा उभिएका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईबीच दुई महिनामै विभाजन आएको छ । धवल समूहले आज निर्वाचन आयोगमा पार्टी दर्ता गर्दैछ भन् दुर्गा प्रसाईं अर्कै तयारीमा लागेका छन् ।
राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति जुटेको थियो । तर पार्टीमा को शक्तिशाली हुने भन्नेमा हानाथाप सुरू भयो । प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने र कार्यकारी अधिकार बाँडफाँड हुनुपर्ने माग राखेका थिए । त्यसमा राणापक्ष सहमत भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)