मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन होइन: खगेन्द्र सुनार
barnanmedia.com · Fri Aug 14 05:23:08 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दिएको जवाफप्रति प्रतिउत्तर दिएका छन् ।
सुनारले सामाजिक सञ्जालमार्फत राज्यमा १ हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा सार्वजनिक लेखा समितिमा गम्भीर छलफल भइरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)