नाट्टाको नेतृत्वका लागि निर्वाचन हुँदै, ३ प्यानलबीच प्रतिस्पर्धा
bishowkhabar.com · Fri Aug 14 05:29:34 GMT 2026

काठमाडौं– नेपालको पर्यटन व्यवसायको मुख्य संस्था नाट्टाको नेतृत्व चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ ।
काठमाडौं– तीन वटा प्यानलले आगामी तीन वर्षका लागि प्रतिस्पर्धा गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)