लागुऔषधसहित कास्कीबाट दुई जना पक्राउ
ratopati.com · Fri Aug 14 05:30:31 GMT 2026

कास्की । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–९ स्थित नागढुंगाबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–४ घर भएका २२ वर्षीय मोहमद इशाक सरिफ र पोखरा स्थित युनिटिटोल बस्ने २६ वर्षीय आविष्कार सारु छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)