सुनको भाउ एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तो
bishowkhabar.com · Fri Aug 14 05:35:08 GMT 2026

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो दिन तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार एकैदिन ४ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)