एकै दिन चार हजार ६ सयले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Fri Aug 14 05:35:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ प्रतितोला चार हजार ६ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)