दुर्गा प्रसाई र धवल राणाको जोडी छुट्यो, अलग अलग पार्टी बन्दै
canadanepal.com · Fri Aug 14 05:36:41 GMT 2026

काठमाडौँ -राप्रपाबाट अलग भएर नेता धवलशमशेर राणाले नयाँ पार्टी गठनको तयारी गरिरहेका बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गर्ने घोषणा गरेका छन् ।
राणा र प्रसाईँले यसअघि एउटै पार्टी गठन गर्ने तयारी गरे पनि उनीहरूबीच सहमति जुट्न नसकेपछि अलग–अलग पार्टी गठनको तयारी भएको हो । राणाले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामक पार्टी दर्ता गर्ने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)