पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
nepalviews.com · Fri Aug 14 05:43:34 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठकी पत्नी सरस्वतीले उनको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)