माछापुच्छ्रे बैंकको नाफा १२% बढेर २ अर्ब ११ करोड, ईपीएस र वितरणयोग्य मुनाफा पनि बढ्यो
aarthiknews.com

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.३४ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीसँगै शुल्क तथा कमिसन आम्दानीमा भएको वृद्धि मुख्य कारण देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ। यो ५.५३ प्रतिशतको वृद्धि हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)