देउवा प्रमुख अतिथि, गगन पक्षलाई टक्कर: कांग्रेस इतर पक्षको ‘राष्ट्रिय भेला’ आजदेखि सुरु
reportersnepal.com · Fri Aug 14 05:44:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको बहुप्रतीक्षित ‘राष्ट्रिय भेला’ आजदेखि राजधानीमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी भेन्युमा उद्घाटन हुने उक्त भेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
झन्डै साढे पाँच महिनाको सिंगापुर र हङकङ बसाइपछि बिहीबार मात्रै स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर पक्षले यो भेला आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)