मानवीय हस्तक्षेपबिनै ताइवानमा ठुलो साइबर आक्रमण
ratopati.com · Fri Aug 14 05:45:27 GMT 2026

काठमाडौँ । कृत्रिम बौद्धिकता ( एआई ) ले ठूलो फड्को मारेसँगै यसको दुरुपयोगका घटनाहरू बढ्दै गएका छन्।
ह्याकरहरूले ताइवानमा साइबर आक्रमण गर्न स्वचालित एआई प्रणाली प्रयोग गरेको खुलासा भएको छ। सरकारी एजेन्सीहरूमाथि भएको यो पहिलो ज्ञात पूर्ण स्वचालित आक्रमण भएको विज्ञहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)