सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
ratopati.com · Fri Aug 14 05:50:03 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन् ।
नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)