सुनको मूल्यमा भारी गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?
rajdhanidaily.com · Fri Aug 14 05:50:01 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा भारी गिरावट भएको छ ।
साताको आन्तिम दिन आज शुक्रबार छापावाल सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)