सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस
nepallive.com · Fri Aug 14 05:47:00 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)