पत्रकार किशोर श्रेष्ठलाई जफत गरिएका सामानसहित भदौ १ गते उपस्थित गराउन सर्वोच्चको आदेश
barnanmedia.com · Fri Aug 14 05:41:03 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)