४६ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो
kathmandupati.com · Fri Aug 14 05:53:09 GMT 2026

काठमाण्डु – गत साता ५ दिनमा २४ हजार २ सय रुपैयाँले बढेको सुनको भाउ घट्न थालेको छ।
सुनको भाउ शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा काराबोर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)